महेन्द्रनगरमा माेडल अफ फारवएष्ट नेपाल २०२१ हुँदै । - OpticalKhabar

Breaking

Tuesday, December 29, 2020

महेन्द्रनगरमा माेडल अफ फारवएष्ट नेपाल २०२१ हुँदै ।


बुटवल । मेजेष्टीक ग्रुपको आयोजनामा मोडल अफ फारवएष्ट नेपाल २०२१ कार्यक्रम सञ्चालनमा आउन लागेको छ । युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि गर्न लागेको उक्त कार्यक्रमको सहभागितालाई भने माघ ०३ गते प्रथम अडिसको व्यवस्था मिलाएको छ । उक्त कार्यक्रमको कोरियोग्राफर यसै ग्रुपका अध्यक्ष ले गर्ने छन् । यस व्युटी प्रतियोगितामा उमेरको हक १० वर्ष देखी २२ वर्षकोलाई तोकिएको छ  भने उचाई र तौलको कुनै हक तोकिएको छैन । कार्यक्रमको पहिलो अडिशन होटल मेघा ट्राफिकचोक महेन्द्रनगरमा हुनेछ ।

दर्जनौँ कार्यक्रमहरु भव्यरुपमा सम्पन्न गरि सकेको मन्जेष्टीक ग्रुपले यो कार्यक्रम पनि सफल हुने बताएको छ । एक महिना अगाडि मात्र सम्पन्न भएको अल्टिटुड वोल्ड सुपरमोडल नेपाल २०२० को सफलता पछि उक्त कार्यक्रम गर्न लागिएको मेजेष्टीक ग्रुप अध्यक्ष मन्जेस गिरीले बताए ।


No comments:

Post a Comment