मोडल अफ नेपालगंज २०२१ काे अडिसन सम्पन्न - OpticalKhabar

Breaking

Sunday, January 10, 2021

मोडल अफ नेपालगंज २०२१ काे अडिसन सम्पन्न

बुटवल । मेजेष्टीक ग्रपको आयोजनामा मोडल अफ नेपालगंज कार्यक्रमको प्रथम अडिसन नेपालगंजमा सम्पनन भएको छ । अडिसनबाट फरना हल्वाई, इमितियाज सिद्धिकै, अन्रुका के.सी., अमिशा चौरासिया, दिपशा मल्ल, सम्झना, करण खाँण दोस्रो राउण्डमा प्रवेश गरेका हुन् । अरिब १२ जना प्रतिस्प्रधीहरुबाट ७ जनाले दोस्रो राउण्डमा प्रवेश गरेका हुन् । अडिसमा सतिश साहानी, अश्रद खाँण, निणर्यकको भुमिका निवार्ह गर्नु भएको थियो ।

युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि उनि भित्र रहेको प्रतिभालाई उजागर गर्न उक्त कार्यक्रमको लक्ष्य रहेको छ । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आयोजक टिम विभिन्न स्थान हरुमा अडिसनको तयारी गरिरहेको यस गु्रपमा अध्यक्ष मन्जेस गिरी बताएका छन् ।


No comments:

Post a Comment