सम्पन्न भयो मेडल अफ फारवएष्ट नेपाल २०२१ को प्रथम अडिसन - OpticalKhabar

Breaking

Monday, January 18, 2021

सम्पन्न भयो मेडल अफ फारवएष्ट नेपाल २०२१ को प्रथम अडिसन


बुटवल । मेजेष्टीक ग्रुपको आयोजनामा मोडल अफ फारवएष्ट नेपाल २०२१ कार्यक्रमको प्रथम अडिसन महेन्द्रनगरमा सम्पनन भएको छ । अरिब १५ जना प्रतिस्प्रधीहरुबाट ८ जनाले दोस्रो राउण्डमा प्रवेश गरेका हुन् । अडिसमा महिमा क्षेत्री, सिद्धान्त खरेल, रुपक सिंह धामी निणर्यकको भुमिका निवार्ह गरेका थिए ।

यस क्षेत्रका युवा, युवतीलाई लक्षित गरि उनि भित्र रहेको प्रतिभालाई सबैको सामु ल्याउने र मोडलिङ क्षेत्रमा स्थापित गराउने उक्त कार्यक्रमको लक्ष्य रहेको छ । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आयोजक टिम विभिन्न स्थान हरुमा अडिसनको तयारी गरिरहेको यस कार्यक्रमका व्यवस्थापक मन्जेश गिरीले जानकारी दिए ।

छनौट प्रतियोगिको नामः

१) करुणा अवस्थी    २) बिबेक भण्डारी

३) पार्वती खाड्का     ४) प्रतिक्षा मल्ल

५) कल्पना खत्री      ६) मुकेश जोशी

७) वर्षा बुढा             ८) पुष्पा धामी


No comments:

Post a Comment